आँचल अहिले आफ्नो श्रीमान उदिप सँग फिलिपिन्सको आइल्याण्ड पुगेकी छिन्। इष्टाग्राममा केही नयाँ तस्बिर अपलोड गर्दै उनले आफू फिलिपिन्सरहेको जानकारी दिएकी हुन्।
फिलिपिन्सको आइल्याण्डको एक समुन्द्री किनारमा उनले केही तस्बिरसमेत खिचाएकी छन्। आँचल समुद्री तटमा ‘टु पीस’ लगाएर पोज दिएको फोटोहरु सेयर गरेकी हुन् ।
उनीले आफ्नो मात्रै होइन आफ्नो श्रीमान सँगपनि फोटो राखेकी छिन्, सामाजिक सञ्जाल इन्स्टाग्राममा आँचलले पोष्ट गरेका तस्बिरमा उनी निकै हट एण्ड बोल्ड छन् ।

हरियो बिकिनीमा आँचल निकै सुन्दर देखिएकी छिन्।

बिकिनीमा खुलेकी आँचलको उदीपसँग रोमान्टिक दृश्यलाई फिलिपिन्सको समुन्द्री तटमा देख्न सकिन्छ । जहाँ उनीहरुले ‘कपल–होलिडे’को रमाइलो गरिरहेका छन् । उनीले क्याप्सनमा लेखेकी छिन् ‘‘दिनभर घाम, बालुवा र मुस्कान” अहिले उनको तस्बिरमा विभिन्न खालका प्रतिक्रिया मिलिरहेको छ ।






You must be logged in to post a comment.