नेकपा (एमाले)को भ्रातृ संगठन युवा संघको प्रदर्शन काठमाडौँको तीनकुनेमा भइएकाे छ। कार्यक्रमलाई संघका इञ्जार्च महेश बस्नेतले सम्बोधन गरेका छन्। यतिखेर तीनकुनेमा सयौँको संख्यामा युवा संघका कार्यकर्ता भेला भएका छन्।

काठमाडौँको बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहको कार्यक्रम भएको छ। नेकपा (एमाले) को भ्रातृ संगठन युवा संघ र दुर्गा प्रसाईं समूहले एकै दिन (७ मंसिर) मा कार्यक्रम आयोजना गरेका छन्।
दुवै पक्षले माइतीघर मण्डलमा कार्यक्रम गर्न खोजेपछि सरकारले युवा संघलाई काठमाडौँको तीनकुने र दुर्गा प्रसाईं समूहलाई बल्खुमा कार्यक्रमस्थल तोकिदिएको थियो ।








You must be logged in to post a comment.