काठमाडौं : सरकारले बजेटमार्फत २०७९ साउन १ गते देखी लागु हुनेगरी बढाएको १५ प्रतिशत वृद्धिसहितको नयाँ तलबमान मन्त्रिपरिषद्बाट स्वीकृत गरी सार्वजनिक गरिएको छ । साउन १ बाट नयाँ तलबमान कर्मचारी, शिक्षक, सुरक्षाकर्मीलगायतका राष्ट्रसेवकमा लागू भएको छ ।

खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित