तुलसी र यसका फाइदा

तुलसी र यसका फाइदा
प्रकाशित : :

काठमाडौं : आयुर्वेदमा तुलसी औषधिय गुणका लागि भरिपूर्ण मानिन्छ । तुलसीको विरुवा घरमा रोप्नाले वातावरण शुद्ध हुन्छ । यसका अलवा पनि तुलसीबाट भरपूर फाइदा लिन सकिन्छ, जुन हामी चर्चा गर्दैछौँ ।

– तुलसीले प्रतिरक्षा प्रणालीलाई मजबुद बनाउँछ ।

– तुलसीको सेवनले रुघा, ज्वरो र दम जस्ता समस्यालाई कम गर्न मद्दत गर्दछ ।

– खोकी, बाथ दोष कम गर्न उपयोगी मानिन्छ ।

– पाचनशक्ति तन्दुरुस्त राख्नुका साथै भोक जगाउन मद्दतगार हुन्छ ।

– मलेरिया तथा ब्याक्टेरियल संक्रमणलाई भगाउँछ ।

– तुलसी पानी दैनिक पिउनाले दिमागको कार्यक्षमतामा वृद्धि हुन्छ ।

– टाउको दुखाई या माइग्रेनको समस्यामा उपयोगी हुन्छ ।

– पखाला लाग्दा पनि तुलसी पानी पिउने हो भने राहत मिल्छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट