धनगढी: धनगढीको एलाइन्स इन्टरनेशनल मोडेल स्कुलले कक्षा ११ र १२ (प्लस टु) मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । स्कुलले मेहनती, जेहनदार, अनुशासित, दलित, जनजाति तथा विपन्न विद्यार्थी गरी १५ जनालाई छात्रवृत्ति प्रदान गरिएको हो ।
मिहेनत गरे फल मिल्ने रहे छ धनी विद्यार्थिहरुमा ऊर्जा सञ्चारित गर्नुका साथै पढाई प्रति प्रेरित गर्न शैक्षिक गतिविधि अतिरिक्त क्रियाकलाप लगायतका विभिन्न विधाको मुल्याङकन गर्दै छात्रवृत्ति फारम भरेका मध्ये १५ जना उत्कृष्ट विद्यार्थिहरुलाई छात्रवृत्ति प्रदान गरिएको स्कुलले जनाएको छ ।







You must be logged in to post a comment.