जेठ २६ गते स्वस्तिक हस्पिटलमा मुटु रोग विशेषज्ञ डाक्टर आउने

स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटि हस्पिटल प्रा.लि.

धनगढी : धनगढी सहिद गेट नजिक रहेको स्वस्तिक अस्पतालमा जेठ २६ गते मुटु रोग विशेषज्ञ डाक्टर आउने भएका छन् ।

मुटु रोग रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारीले जेठ २६ गते विहान १० बजेदेखि ५ बजेसम्म मुटु सम्बन्धि रोगहरुको उपचार तथा परामर्श सेवा प्रदान गर्नेछन् ।

उनले मुटु सम्बन्धी सम्पुर्ण समस्याको उपचार,पेसमेकर राखेका बिरामीको उपचार,मुटुको चालमा गडबडी र आत्तिने समस्या भएका बिरामीको उपचार गरिने जनाइएको छ ।

मुटु रोगका विरामीको लागि एबीपिएम,हल्टर, टिएमटी र इको कार्डियोग्राफीको व्यवस्था समेत रहेको स्वस्तिक अस्पतालले जानकारी दिएको छ । विरामीलाई विशेष छुट सहित विशेषज्ञ डाक्टरबाट सेवा प्रदान गर्न लागिएको अस्पतालको भनाई छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार