नगर बसहरुमा छापियो हाम्रो धनगढी, सफा धनगढी / हाम्रो धनगढी, हरियाली धनगढी

हाम्रो धनगढी सफा धनगढी, हाम्रो धनगढी हरियाली धनगढी

धनगढी : धनगढी उप-महानगरपालिकाले सञ्चलन गर्ने बसहरूमा सुदूरपश्चिम चिनाउने तस्बिरहरू  सँगै धनगढी उपमहानगरका मेयर गोपाल हमालले थालेको अभियानहरू का नार हाम्रो धनगढी, सफा धनगढी / हाम्रो धनगढी, हरियाली धनगढी समेत छापिएका छन् । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार