लियो क्लब अफ धनगढी हेल्थ एण्ड मेडिकोको अध्यक्षमा सन्दिप भट्ट मनोनित

लियो क्लब अफ धनगढी हेल्थ एण्ड मेडिकोको अध्यक्षमा सन्दिप भट्ट मनोनित
प्रकाशित : :

लियो क्लब अफ धनगढी हेल्थ एण्ड मेडिकोको अध्यक्षमा सन्दिप भट्ट मनोनित भएका छन । लियो क्लब डिष्ट्रिक्ट ३२५ एन अन्तर्गत शनिबार बसेको लियो क्लब अफ धनगढी हेल्थ एण्ड मेडिकोको बैठकले भट्टलाई अध्यक्षमा मनोनित गरेको हो ।

उनलाई लियो क्लब अफ धनगढी हेल्थ एण्ड मेडिको को लायक वर्ष २०२४–२५ का लागि अध्यक्ष मा मनोनित गरिएको बताईएको छ ।

उनिसँगै लियो क्लब अफ धनगढी हेल्थ एण्ड मेडिको को सोही वर्षका लागि प्रथम उपाध्यक्षमा सुरज खड्का, द्धितिय उपाध्यक्षमा दिपक जोशी, सचिवमा रोहित सिँह महता, कोषाध्यक्षमा दिपेन्द्र जोशी र सह सचिवमा टेक साउँद मनोनित भएका छन ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार