बमको जन्मोत्सव आमाको माया छात्रबासमा

बमको जन्मोत्सव आमाको माया छात्रबासमा
प्रकाशित : :

धनगढी : धनगढीका युवा दिनेश बमले जन्म दिनको अवसरमा आमाको माया छात्रबासमा आश्रीत विद्यार्थीहरुलाई खिर खुवाएका छन् ।

मंगलबार परेको जन्म दिनको अवसर पारेर बमले छात्रबासमा आश्रीत विद्यार्थीहरुलाई खिर खुवाएर जन्म दिन मनाएका हुन् ।

बमले जन्म दिनमा सकरात्मक उर्जा ग्रहण गर्ने उद्देश्यका साथ छात्रबासमा आश्रीत विद्यार्थीहरुलाई खिर खुवाएर मनाइएको बताए । उनले छात्रबासमा दियो बालेर विद्यार्थीहरुबाट स्तुती समेत ग्रहण गरेका थिए ।

धनगढी उपमहानगरपालिका–३ घर भएका बम विभिन्न सामाजिक काममा आवद्ध रहदै आएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार