सेती प्रादेशिक अस्पताल धनगढीबाटै क्यान्सरको उपचार गर्न सम्झौता, होला त चुस्त कार्यान्वयन ?

सेती प्रादेशिक अस्पताल धनगढीबाटै क्यान्सरको उपचार सुरु गरिने भएको छ।
प्रकाशित : :

धनगढीः सेती प्रादेशिक अस्पताल धनगढीबाटै क्यान्सरको उपचार सुरु गरिने भएको छ। सेती प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा सुरु गर्न चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सहयोग गर्ने भएको हो।

क्यान्सर उपचार सेवा सुरु गर्न बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालतर्फबाट कार्यकारी निर्देशक डाक्टर शिवजी पौडेल र सेती प्रादेशिक अस्पतालतर्फबाट प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डाक्टर शेरबहादुर कमरले सम्झौतामा हस्ताक्षर गरेका गरेका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार