मिस प्लानेट इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व अनिशा पराजुलीले गर्ने

मिस प्लानेट इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व अनिशा पराजुलीले गर्ने
प्रकाशित : :

काठमाडौं : मिस प्लानेट इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व अनिशा पराजुलीले गर्ने भएकी छन् । कम्बोडियामा हुने ब्युटी पिजेन्टमा पराजुली सहभागी हुने भएकी हुन् । नोभेम्बर १९ देखि २७ सम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि उनी १८ नोभेम्बरमा कम्बोडिया उड्नेछिन् ।

‘दिगो विकास सँंगसँगै मेन्टल हेल्थ अवरनेस’ को थिममा आयोजना हुन लागेको उक्त प्रतियोगितामा पराजुलीलाई बलियो दाबेदार मानिएको छ । वीर नर्सिङ क्याम्पसमा मास्टर अध्ययनरत अनिशा पेशाले मनोचिकित्सक नर्स हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार