धनगढी: धनगढी एफ.सी यूथ एकेडेमीले आफ्नो फुटबल टिमका लागि कोचको आवश्यकता रहेको बताएको छ। इच्छुक व्यक्तिले कम्तीमा एन्फा डी.स्तर कोचिङ प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ भने अनुभव भएकालाई प्राथमिकता दिइनेछ।
कामको अवधि हप्तामा छ दिन (आइतबारदेखि शुक्रवार) प्रत्येक दिन २ घण्टा रहनेछ। पारिश्रमिक तथा सुविधा एन्फाकाे नियमअनुसार प्रदान गरिनेछ। आवेदन दिने अन्तिम मिति फागुन २४, २०८१ रहेको छ।
इच्छुक उम्मेदवारले [email protected] मा आफ्नो सीभी पठाउन सक्नेछन्। थप जानकारीका लागि दिपेश खड्का ९८११६८६९१६ सम्पर्क गर्न सकिनेछ।







You must be logged in to post a comment.