नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथ केही समय पर धकेलियो

Sushila Karki
प्रकाशित : :

काठमाडौँ : नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको ९ बजे हुने भनिएको शपथको समय केही समय पर धकेलिएको छ । 

केही तयारी अझै बाँकी रहेकाले शपथको कार्यक्रम करिब २० मिनेट पर धकेलिएको राष्ट्रपति कार्यालय स्रोतले पुष्टि गर्‍यो । 

कार्कीले शपथ लिएलगत्तै मन्त्रिपरिषद् बैठक बसेर संसद् विघटनको सिफारिस हुनेछ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट