आगलागीबाट क्षेती ग्रस्त गेटाको निशा ट्रेडर्सलाई कैलाली उद्योग वाणिज्य संघको ५० हजार सहयोग

आगलागिबाट क्षेती ग्रस्त गेटाको निसा ट्रेडर्सलाई कैलाली उद्योग वाणिज्य संघको ५० हजार सहयोग
प्रकाशित : :

धनगढीः आगलागिबाट क्षेती ग्रस्त गोदावरी नगरालिका ५ गेटामा अवस्थित निशा ट्रेडर्स एण्ड सप्लायर्सलाई कैलाली उद्योग वाणिज्य संघको ५० हजार सहयोग गरेको छ । कैलाली उद्योग वाणिज्य संघको टिमले बुधबार घटना स्थलमै पुगेर उक्त रकम सहयोग गरेको हो ।

संघका सदस्य प्रेम धामीका अनुसार कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर राज ओझा, महासचिव दिनेश लम्साल, सचिव प्रकाश कुमार चन्द, कोषाध्यक्ष बोहोरा, सदस्य प्रमिला पाठक, शुभ ठाकुर, तेज बम र कार्यकारी अधिकृत दिनेश ओझा लगायतको टिमले देउवा परिवारलाई सहयोग रकम हस्तान्त्रण गरेको थियो ।

निशा ट्रेडर्स एण्ड सप्लायर्समा आगलागी बाट लाखौंको क्षती भएको छ ।

आगलागिबाट क्षेती ग्रस्त गेटाको निसा ट्रेडर्सलाई कैलाली उद्योग वाणिज्य संघको ५० हजार सहयोग

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट