आज ४५७ जनामा कोरोना संक्रमण, एकको मृत्यु

कोरोना अपडेट नेपाल
प्रकाशित : :

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ४५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

४ हजार ६५१ जनाको परीक्षण गर्दा ४५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ७७६ पुगेको छ। आज ४८जना संक्रमणमुक्त भएका छन्। आज कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट