फेरि जुम्ल्याहा सन्तानका बुवा बन्दै क्रिस्टियानो रोनाल्डो
फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो फेरि जुम्ल्याहा सन्तानका बुवा बन्दैछन्। उनकी प्रेमिका जोर्जिना रोड्रिगेजले जुम्ल्याहा बच्चा पाउने भएकी हुन्। बिहीबार रोनाल्डोले आफ्नो इन्स्टाग्राममा[...][...]





