बेहडाबाबामा शुक्रबार मध्याह्न १२ बजे पुष्प वर्षा र ४ बजे सवा दुई करोड दीप प्रज्वलन गरिने
धनगढी । धार्मिक महत्व बोकेको धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा महाशिवरात्रिका अवसरमा हेलिकप्टरद्वारा पुष्प वर्षा र सवा दुई करोड दीप प्रज्वलन[...][...]













