नेपाल स्वास्थ्य प्राबिधिक संघद्धारा स्वास्थ्य सेवाका कर्मचारी सुचि सार्वजानीक गर्न माग

प्रकाशित : :

स्वास्थ्यसमाचार
नेपाल स्वास्थ्य प्राबिधिक संघले स्वास्थ्य सेवाका कर्मचारीको गुनासा सुनाई भई संघिय मामिलाले स्वास्थ्य तथा जनसंखया मन्त्रालयमा पठाएपनि कर्मचारीको सुचि सार्वजानीक नभएकोले सार्वजानीक  माग गरेको छ ।

नेपाल स्वास्थ्य प्राबिधिक संघका वरिष्ठ उपाध्यक्ष राम सुन्दर यादबले स्वास्थ्य सेवाका कर्मचारीको सुचि सार्वजानीक गरि संघलाई उपलब्ध गराई दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा माग गरेका छन । वोर्धाथ संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयलाई समेत दिईएको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट