नेपाल स्वास्थ्य प्राबिधिक संघद्धारा स्वास्थ्य सेवाका कर्मचारी सुचि सार्वजानीक गर्न माग

स्वास्थ्यसमाचार
नेपाल स्वास्थ्य प्राबिधिक संघले स्वास्थ्य सेवाका कर्मचारीको गुनासा सुनाई भई संघिय मामिलाले स्वास्थ्य तथा जनसंखया मन्त्रालयमा पठाएपनि कर्मचारीको सुचि सार्वजानीक नभएकोले सार्वजानीक  माग गरेको छ ।

नेपाल स्वास्थ्य प्राबिधिक संघका वरिष्ठ उपाध्यक्ष राम सुन्दर यादबले स्वास्थ्य सेवाका कर्मचारीको सुचि सार्वजानीक गरि संघलाई उपलब्ध गराई दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा माग गरेका छन । वोर्धाथ संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयलाई समेत दिईएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार