सेती अस्पतालमा उपचाररत कञ्चनपुरका कोरोना संक्रमीत पुरुषको मृत्यु

प्रकाशित : :

धनगढीः धनगढीको कोरोना अस्पतालको भेन्टिलेटरमा रहेका संक्रमित पुरुषको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा रहेका कञ्चनपुरको वेलौरी नगरपालिका वडा नम्बर ९ का ६२ बर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।

गत कार्तिक २१ गतेदेखि भेन्टिलेटरमा रहेको ती पुरुषको मंगलबार साँझ ६ बजेर २१ मिनेटमा मृत्यु भएको सुचना अधिकारी श्रेष्ठले बताए । मृतक पुरुषमा निमोनिया पिडित रहेका थिए ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट