सेती अस्पतालमा उपचाररत कञ्चनपुरका कोरोना संक्रमीत पुरुषको मृत्यु

धनगढीः धनगढीको कोरोना अस्पतालको भेन्टिलेटरमा रहेका संक्रमित पुरुषको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा रहेका कञ्चनपुरको वेलौरी नगरपालिका वडा नम्बर ९ का ६२ बर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।

गत कार्तिक २१ गतेदेखि भेन्टिलेटरमा रहेको ती पुरुषको मंगलबार साँझ ६ बजेर २१ मिनेटमा मृत्यु भएको सुचना अधिकारी श्रेष्ठले बताए । मृतक पुरुषमा निमोनिया पिडित रहेका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार