धनगढीः बोलन्याथलीको सेटमा आयोजित एक कार्यक्रममा बोल्दै धनगढी उप-महानगरपालिकाका नगर प्रमुख नृप बहादुर वडले हामीले पार्टी र कार्यकर्ता हेरेर अप्राधिलाई सजाय दिन नसक्दा अपराध मौलाएको बताउनु भएको छ ।
कार्यक्रममा पश्चिम सेती तथा महिला सुरक्षा र दिगो विकासको बारेमा नगर प्रमुख वडको पुर्ण धारणा भिडियोमा हेर्नुहोस् ।