SKIP THIS

S.P.A  Collage

हामीले पार्टी र कार्यकर्ता हेरेर अपराधीलाई सजाय दिन नसक्दा अपराध मौलायोः नगर प्रमुख वड

धनगढी उप-महानगरपालिकाका नगर प्रमुख नृप बहादुर वड

धनगढीः बोलन्याथलीको सेटमा आयोजित एक कार्यक्रममा बोल्दै धनगढी उप-महानगरपालिकाका नगर प्रमुख नृप बहादुर वडले हामीले पार्टी र कार्यकर्ता हेरेर अप्राधिलाई सजाय दिन नसक्दा अपराध मौलाएको बताउनु भएको छ ।

कार्यक्रममा पश्चिम सेती तथा महिला सुरक्षा र दिगो विकासको बारेमा नगर प्रमुख वडको पुर्ण धारणा भिडियोमा हेर्नुहोस् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार