हामीले पार्टी र कार्यकर्ता हेरेर अपराधीलाई सजाय दिन नसक्दा अपराध मौलायोः नगर प्रमुख वड

धनगढी उप-महानगरपालिकाका नगर प्रमुख नृप बहादुर वड
प्रकाशित : :

धनगढीः बोलन्याथलीको सेटमा आयोजित एक कार्यक्रममा बोल्दै धनगढी उप-महानगरपालिकाका नगर प्रमुख नृप बहादुर वडले हामीले पार्टी र कार्यकर्ता हेरेर अप्राधिलाई सजाय दिन नसक्दा अपराध मौलाएको बताउनु भएको छ ।

कार्यक्रममा पश्चिम सेती तथा महिला सुरक्षा र दिगो विकासको बारेमा नगर प्रमुख वडको पुर्ण धारणा भिडियोमा हेर्नुहोस् ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट