नेकपा विप्लब कैलालीले प्रहरी बिटमै टास्यो पार्टी पुनरगठनको पोष्टर

नेकपा विप्लब कैलालीले प्रहरी बिटमै टास्यो पार्टी पुनरगठनको पोष्टर
प्रकाशित : :

धनगढीः सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लब) कैलालीले सातौं पार्टी पुनरगठन दिवसको अवसरमा प्रहरी बिटमा आफ्नो पोस्टर टासेको छ ।

नेकपा विप्लबले आफ्नो पार्टी पुनरगठन भएको ७ वर्ष पुगेको अवसरमा यही कात्र्तिक ८ गते देशभर विभिन्न कार्यक्रमहरुको घोषणा गरेको छ ।

सोही अवसरमा नेकपा कैलाली र धनढी नगरकमीटीले कैलालीका विभिन्न स्थान तथा प्रहरी विट खैराना कैलालीमा आफ्नो पार्टीका पोष्टर टासेको जनाएको छ । नेकपाले पार्टी पुनरगठन दिवस भव्यताका साथ मनाउन पार्टी पंक्तिमा समेत आग्रह गरेको छ ।

 

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट