नेकपा विप्लब कैलालीले प्रहरी बिटमै टास्यो पार्टी पुनरगठनको पोष्टर

नेकपा विप्लब कैलालीले प्रहरी बिटमै टास्यो पार्टी पुनरगठनको पोष्टर

धनगढीः सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लब) कैलालीले सातौं पार्टी पुनरगठन दिवसको अवसरमा प्रहरी बिटमा आफ्नो पोस्टर टासेको छ ।

नेकपा विप्लबले आफ्नो पार्टी पुनरगठन भएको ७ वर्ष पुगेको अवसरमा यही कात्र्तिक ८ गते देशभर विभिन्न कार्यक्रमहरुको घोषणा गरेको छ ।

सोही अवसरमा नेकपा कैलाली र धनढी नगरकमीटीले कैलालीका विभिन्न स्थान तथा प्रहरी विट खैराना कैलालीमा आफ्नो पार्टीका पोष्टर टासेको जनाएको छ । नेकपाले पार्टी पुनरगठन दिवस भव्यताका साथ मनाउन पार्टी पंक्तिमा समेत आग्रह गरेको छ ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार