संसद् विघटन पछिको सुदूर असर, धनगढीमा प्रधानमन्त्री ओलीको पुतला दहन

धनगढीमा प्रधानमन्त्रीको पुतला दहन
प्रकाशित : :
धनगढीः धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ।
सङ्घीय संसद् विघटनको विरोधमा नेकपाभित्रको पुष्पकमल दाहाल र माधव नेपाल पक्षधर नेता तथा कार्यकर्ताहरूले सङ्घीय संसद् विघटनको विरोध स्वरूप नाराबाजी गर्दै धनगढीको लएन चौकमा सोमबार पुतला दहन गरेका हुन्।
सुदूरपश्चिम प्रदेशमा २ यता प्रधानमन्त्री ओलीको कदम विरुद्ध विरोध प्रदर्शन हुँदै आएको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट