संसद् विघटन पछिको सुदूर असर, धनगढीमा प्रधानमन्त्री ओलीको पुतला दहन

धनगढीमा प्रधानमन्त्रीको पुतला दहन
धनगढीः धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ।
सङ्घीय संसद् विघटनको विरोधमा नेकपाभित्रको पुष्पकमल दाहाल र माधव नेपाल पक्षधर नेता तथा कार्यकर्ताहरूले सङ्घीय संसद् विघटनको विरोध स्वरूप नाराबाजी गर्दै धनगढीको लएन चौकमा सोमबार पुतला दहन गरेका हुन्।
सुदूरपश्चिम प्रदेशमा २ यता प्रधानमन्त्री ओलीको कदम विरुद्ध विरोध प्रदर्शन हुँदै आएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार