दार्चुलामा भूकम्पको धक्का महसुस

भूकम्पको धक्का
प्रकाशित : :

दार्चुलामा मंगलबार बिहान भूकम्प गएको छ।

आज बिहान ९:४८ बजे दार्चुलाको सुनसेरा आसपास केन्द्रबिन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का छिमेकी जिल्लामा समेत महसुस गरिएको छ । सो भूकम्प गोरखा महाभूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट