दार्चुलामा भूकम्पको धक्का महसुस

भूकम्पको धक्का

दार्चुलामा मंगलबार बिहान भूकम्प गएको छ।

आज बिहान ९:४८ बजे दार्चुलाको सुनसेरा आसपास केन्द्रबिन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का छिमेकी जिल्लामा समेत महसुस गरिएको छ । सो भूकम्प गोरखा महाभूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार