बैतडी घर भएका धावक बिरेन्द्र प्रसाद भट्टराई २१ किलोमिटरको दुरी १ घण्टा २६ मिनेटमा पार गर्दैै खुल्ला दौड प्रतियोगितामा तेस्रो भएका छन्।
भट्टराईले दैलेखको काँडाचौरमा भएको प्रतियोगितामा २१ किलोमिटर १ सय मिटरको दुरी १ घण्टा २६ मिनेट ३० सेकेण्डमा पूरा गरेका थिए।१ सय ३० जना सहभागि प्रतियोगितामा खड्कसिंह खड्का पहिलो र तिलक शाही दोस्रो भएका थिए।