बैतडीका बिरेन्द्रले गरे १ घण्टा २६ मिनेटमा २१ किलोमिटरको दुरी पार !

बैतडीका बिरेन्द्रले गरे १ घण्टा २६ मिनेटमा २१ किलोमिटरको दुरी पार !

बैतडी घर भएका धावक बिरेन्द्र प्रसाद भट्टराई २१ किलोमिटरको दुरी १ घण्टा २६ मिनेटमा पार गर्दैै खुल्ला दौड प्रतियोगितामा तेस्रो भएका छन्।

भट्टराईले दैलेखको काँडाचौरमा भएको प्रतियोगितामा २१ किलोमिटर १ सय मिटरको दुरी १ घण्टा २६ मिनेट ३० सेकेण्डमा पूरा गरेका थिए।१ सय ३० जना सहभागि प्रतियोगितामा खड्कसिंह खड्का पहिलो र तिलक शाही दोस्रो भएका थिए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार