धनगढीमा माओवादी केन्द्रको प्रादेशिक पार्टी कार्यालय सञ्चालन

माओवादी केन्द्रको प्रादेशिक पार्टी कार्यालय सञ्चालन
प्रकाशित : :

धनगढीः धनगढीमा माओवादी केन्द्रको प्रादेशिक र जिल्ला पार्टी कार्यालय सञ्चालनमा ल्याइएको छ। धनगढी चौराहमा पार्टीको कार्यालयहरु स्थापना गरिएको छ।

पार्टी कार्यालयय स्थापना कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरी, प्रदेश कमिटी सचिव नेपबहादुर चौधरीलगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

 

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट