धनगढीमा माओवादी केन्द्रको प्रादेशिक पार्टी कार्यालय सञ्चालन

माओवादी केन्द्रको प्रादेशिक पार्टी कार्यालय सञ्चालन

धनगढीः धनगढीमा माओवादी केन्द्रको प्रादेशिक र जिल्ला पार्टी कार्यालय सञ्चालनमा ल्याइएको छ। धनगढी चौराहमा पार्टीको कार्यालयहरु स्थापना गरिएको छ।

पार्टी कार्यालयय स्थापना कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरी, प्रदेश कमिटी सचिव नेपबहादुर चौधरीलगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार