अछामको मंगलसेनमा ‘बर्थिङ सेन्टर’ स्थापना

स्वास्थ्य परिक्षण
प्रतिकारात्मक तस्बिर
प्रकाशित : :

अछाम: अछामको मंगलसेन नगरपालिकामा प्रसुती केन्द्र (बर्थिङ सेन्टर) स्थापना गरिएको छ। नगरपालिकाको वडा नम्वर १३ स्थित बाडामा सहरि स्वास्थ्य क्लिनिकको प्रसुती केन्द्र स्थापना गरिएको हो।

नगरपालिकाकै पहलमा स्थापना गरिएको सो प्रसुती केन्द्रको नगरप्रमुख पदम बहादुर बोहराले अद्घाटन गरेका हुन्। बस्तीको विकटतालाई मध्य नजर गर्दै सहरी स्वास्थ्य क्लिनिकसंगै सुरक्षित प्रसुति केन्द्रको स्थापना गरिएको बताइएको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट