अछामको मंगलसेनमा ‘बर्थिङ सेन्टर’ स्थापना

स्वास्थ्य परिक्षण
प्रतिकारात्मक तस्बिर

अछाम: अछामको मंगलसेन नगरपालिकामा प्रसुती केन्द्र (बर्थिङ सेन्टर) स्थापना गरिएको छ। नगरपालिकाको वडा नम्वर १३ स्थित बाडामा सहरि स्वास्थ्य क्लिनिकको प्रसुती केन्द्र स्थापना गरिएको हो।

नगरपालिकाकै पहलमा स्थापना गरिएको सो प्रसुती केन्द्रको नगरप्रमुख पदम बहादुर बोहराले अद्घाटन गरेका हुन्। बस्तीको विकटतालाई मध्य नजर गर्दै सहरी स्वास्थ्य क्लिनिकसंगै सुरक्षित प्रसुति केन्द्रको स्थापना गरिएको बताइएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार