फूलबारी स्वास्थ्य चौकीमा कार्यरत अहेव पोखरेलको निधन !

फूलबारी स्वास्थ्य चौकीमा कार्यरत अहेवको निधन !
प्रकाशित : :

धनगढी: धनगढीमा कार्यरत एक जना अहेवको मृत्यु भएको छ ।

धनगढी उप-महानगरपालिकाको फुलबारी स्वास्थ्य चौकीमा कार्यरत अहेव टेकनाथ पोखरेलको निधन भएको हो ।

हृदयघात भएपछि उपचारका लागि काठमाडौँमा रहेका उनको काठमाडौँमै मृत्यु भएको धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट