फूलबारी स्वास्थ्य चौकीमा कार्यरत अहेव पोखरेलको निधन !

फूलबारी स्वास्थ्य चौकीमा कार्यरत अहेवको निधन !

धनगढी: धनगढीमा कार्यरत एक जना अहेवको मृत्यु भएको छ ।

धनगढी उप-महानगरपालिकाको फुलबारी स्वास्थ्य चौकीमा कार्यरत अहेव टेकनाथ पोखरेलको निधन भएको हो ।

हृदयघात भएपछि उपचारका लागि काठमाडौँमा रहेका उनको काठमाडौँमै मृत्यु भएको धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार