फूलबारी स्वास्थ्य चौकीमा कार्यरत अहेव पोखरेलको निधन !

फूलबारी स्वास्थ्य चौकीमा कार्यरत अहेव पोखरेलको निधन !

फूलबारी स्वास्थ्य चौकीमा कार्यरत अहेवको निधन !

धनगढी: धनगढीमा कार्यरत एक जना अहेवको मृत्यु भएको छ ।

धनगढी उप-महानगरपालिकाको फुलबारी स्वास्थ्य चौकीमा कार्यरत अहेव टेकनाथ पोखरेलको निधन भएको हो ।

हृदयघात भएपछि उपचारका लागि काठमाडौँमा रहेका उनको काठमाडौँमै मृत्यु भएको धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार