कञ्चनपुरको कञ्चन कलेजका कोरोना संक्रमित प्रिन्सिपललाई हेलिकोप्टरमार्फत काठमाडौँ लगियो

हेलिकोप्टर
प्रकाशित : :

धनगढीः कञ्चनपुरका एक कोरोना संक्रमितलाई हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ।

महाकाली अस्पतालका अनुसार शिक्षक डाक्टर राजकुमार साउँदलाई हेलिकोप्टरमार्फत काठमाडौं लगिएको हो। उनी अस्पताल भने भर्ना भएका थिएनन्।

कञ्चन कलेजका प्रिन्सीपल रहेका साउँदको स्वास्थ्यमा समस्या देखिएकाले काठमाडौं लगिएको अस्पतालले जनाएको छ। हालसम्म उनी होम आइशोलेसनमा थिए।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट