SKIP THIS

धनगढी उप-महानगरपालिका

कञ्चनपुरको कञ्चन कलेजका कोरोना संक्रमित प्रिन्सिपललाई हेलिकोप्टरमार्फत काठमाडौँ लगियो

हेलिकोप्टर

धनगढीः कञ्चनपुरका एक कोरोना संक्रमितलाई हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ।

महाकाली अस्पतालका अनुसार शिक्षक डाक्टर राजकुमार साउँदलाई हेलिकोप्टरमार्फत काठमाडौं लगिएको हो। उनी अस्पताल भने भर्ना भएका थिएनन्।

कञ्चन कलेजका प्रिन्सीपल रहेका साउँदको स्वास्थ्यमा समस्या देखिएकाले काठमाडौं लगिएको अस्पतालले जनाएको छ। हालसम्म उनी होम आइशोलेसनमा थिए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार