साहुको नाममा गहिरी खेतबाबाले सीमापारीको देशमाशिर भरी पसिनाको धारोपिठ्युँमा चामलकोबोरा बोकेरजम्मा गरेकोआठ आना जतिकमाइछोरा सहरमाबस्दा ठिक्क हुन्थ्योबिस्तारै छोराएक कार्यालयकोहाकिम बने पछाडिबिहे गरेरत्यही सहरकोठुलो घरमाभाडामा बस्छयता छोरा सहरमा पढ्दाबिक्री भएकोतीन रोपनी जति गहिरी खेतसाहुको नाममा छसाठी वर्ष पुगेकीवृद्ध भत्ता खाने आमावृद्ध आश्रम छन्६५ वर्षका ज्येष्ठ नागरिकत्यही सीमा पारिकोदैत्य सहरमारिक्सा चालकको काम गर्छन्अनि भन त छोरात्यो वृद्ध आश्रमसीमा पारिकोदैत्य सहरतिमी हुर्केको पानीचुहिने ओत र सहरकोठुलो घर बिचकोयो अमर युद्धमाजित कसको होलाभन त छोरा???
‘साहुको नाममा गहिरी खेत’ – दीर्घ बहादुर शाही
प्रकाशित : :