काठमाडाैं: पछिल्लाे २४ घन्टामा मुलुकमा ८,४१८ मा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको छ ।
१८ हजार ३०४ नमुना एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । ३३७० जना निको भएका छन् । सक्रिय संक्रमित संख्या ८३ हजार ४९३ पुगेको छ ।