कोरोना अपडेट : २४ घण्टामा ३ हजार ३ सय ७० जनाले जिते कोरोना

कुल सक्रिय संक्रमितको संख्या कति ?

कोरोना अपडेट नेपाल

काठमाडाैं: पछिल्लाे २४ घन्टामा मुलुकमा  ८,४१८ मा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको छ ।

१८ हजार ३०४ नमुना एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । ३३७० जना निको भएका छन् । सक्रिय संक्रमित संख्या ८३ हजार ४९३ पुगेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार