- कविता
लथालिङ्ग भताभुङ्गका हाम्रा जन्म भूमि उसाइछन्
केन्द्र,प्रदेश र स्थानीय तहका गरिब जनता उसाइ छन् !
म आफै भनूँ कसरी परिवर्तन भयो नेपाली समाज,
बन्द खानेपानी,बन्द सडक,अन्धकार जनताका हाल उसाइ छन्!
हजुर आफै भन सङ्घीयता विकास भयो भनूँ कसरी,
हामी पढ्ने विद्यालय क्याम्पसका अज हाल उसाइ छन् !
स्थापना भएका छन् विज्ञान अनि कम्प्युटर ल्याब हरू
आफै हेर्नुस् ऐ नेता ज्यु अज इनुनका हाल उसाइ छन्
नाम : सन्तोष बोहरा
ठेगाना : शिखर नगरपालिका ११,डोटी।
शिक्षा : +२ कानुन अध्ययनरत (ऋत एकेडेमी वसुन्धरा,काठमाडौँ नेपाल)