‘वर्तमान राजनीति कि हाल’ – सन्तोष बोहरा

लथालिङ्ग भताभुङ्गका हाम्रा जन्म भूमि उसाइछन्...

नेपाल ले विकास को गतिमा फड्को नमार्नु को एक कारण विनियोजित बजेटको सही सदुपयोग हुन नसक्नु
  • कविता

लथालिङ्ग भताभुङ्गका हाम्रा जन्म भूमि उसाइछन्
केन्द्र,प्रदेश र स्थानीय तहका गरिब जनता उसाइ छन् !

म आफै भनूँ कसरी परिवर्तन भयो नेपाली समाज,
बन्द खानेपानी,बन्द सडक,अन्धकार जनताका हाल उसाइ छन्!

हजुर आफै भन सङ्घीयता विकास भयो भनूँ कसरी,
हामी पढ्ने विद्यालय क्याम्पसका अज हाल उसाइ छन् !

स्थापना भएका छन् विज्ञान अनि कम्प्युटर ल्याब हरू
आफै हेर्नुस् ऐ नेता ज्यु अज इनुनका हाल उसाइ छन्

नाम : सन्तोष बोहरा
ठेगाना : शिखर नगरपालिका ११,डोटी।
शिक्षा : +२ कानुन अध्ययनरत (ऋत एकेडेमी वसुन्धरा,काठमाडौँ नेपाल)

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार