हप्तौँ पछि पानी पर्दा धनगढी ‘पानी पानी’ भएको छ । धेरै दिनको चर्को गर्मीपछि शनिबार धनगढीमा भीषण बर्षा सुरु भएको छ । आज करिब ४ बजेदेखि धनगढीमा भीषण बर्षा सुरु भएको हो । केही दिनदेखि गर्मीले उकुसमुकुस भएका नागरिकहरुले आज पानी परेपछि केही राहतको महशुस गरेका छन ।
यस्तै देशभर मनसुनी वायुको प्रभाव रहेकाले हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनाका साथै केही स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाकिँ तस्बिर हेरौँ …!