एकाएक ‘पानी पानी’ भएको धनगढी (फोटो समाचार)

गर्मीको मार खेपिरहेका स्थानीयले राहत महसुस गरेका त छन् नै, डुबान पर्ने चिन्ता पनि व्यक्त हुन थालेको छ ।

धनगढीमा लामो समय पछि वर्षा

हप्तौँ पछि पानी पर्दा धनगढी ‘पानी पानी’ भएको छ । धेरै दिनको चर्को गर्मीपछि शनिबार धनगढीमा भीषण बर्षा सुरु भएको छ । आज करिब ४ बजेदेखि धनगढीमा भीषण बर्षा सुरु भएको हो । केही दिनदेखि गर्मीले उकुसमुकुस भएका नागरिकहरुले आज पानी परेपछि केही राहतको महशुस गरेका छन ।

यस्तै देशभर मनसुनी वायुको प्रभाव रहेकाले हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनाका साथै केही स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाकिँ तस्बिर हेरौँ …!

 

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार