साउन ६ गते बकर इदको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बकर इदको अवसरमा साउन ६ गते बुधबार बिदा दिने निर्णय गरेको हो।
मुस्लिम धर्मावलम्बीहरुले बकर इद पर्वलाई महत्वका मनाउने गरेका छन्।
साउन ६ गते बुधबार बिदा दिने मन्त्रिपरिषदको निर्णय
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित