साउन ६ गते सार्वजनिक बिदा !

साउन ६ गते बुधबार बिदा दिने मन्त्रिपरिषदको निर्णय

सार्वजनिक बिदा

साउन ६ गते बकर इदको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बकर इदको अवसरमा साउन ६ गते बुधबार बिदा दिने निर्णय गरेको हो।

मुस्लिम धर्मावलम्बीहरुले बकर इद पर्वलाई महत्वका मनाउने गरेका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार