भूमिहीन, सुकुम्वासीलाई लालपुर्जा दिन गठन भएको आयोग मन्त्री परिषदद्धारा खारेज !

मन्त्रिपरिषद् को बैठकले गर्यो आयोगको देशभरिकै संरचना खारेज

भूमिहीन, सुकुम्वासीलाई लालपुर्जा दिन गठन भएको आयोग मन्त्री परिषदद्धारा खारेज !
प्रकाशित : :

धनगढीः सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले देवी प्रसाद ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी आयोग खारेज गरेको हो ।

देशभरका भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बोसवासीलाई जग्गाको लालपुर्जा दिनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आयोग गठन गरेको थियो ।

मन्त्रिपरिषद् बैठक आयोगको देशभरिकै संरचनाको खारेज गरेको हो ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट