भूमिहीन, सुकुम्वासीलाई लालपुर्जा दिन गठन भएको आयोग मन्त्री परिषदद्धारा खारेज !

मन्त्रिपरिषद् को बैठकले गर्यो आयोगको देशभरिकै संरचना खारेज

भूमिहीन, सुकुम्वासीलाई लालपुर्जा दिन गठन भएको आयोग मन्त्री परिषदद्धारा खारेज !

धनगढीः सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले देवी प्रसाद ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी आयोग खारेज गरेको हो ।

देशभरका भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बोसवासीलाई जग्गाको लालपुर्जा दिनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आयोग गठन गरेको थियो ।

मन्त्रिपरिषद् बैठक आयोगको देशभरिकै संरचनाको खारेज गरेको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार